Posted by: ritthe January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे !


निक्कै हतार मा जस्तो छ? त्यो टुंडिखेल मा त हाम्ले पत्याउन भनेर लहरे ले नेली लाई केली बनार ल्याको हो !
फेरी पनि भन्छु म लहरे र केली एउटै होइन रैछ भने कानमा कुन्डल खोलेर सुतली बाधेर हिड्छु म ल !
चिप्ले कता गायब फेरी?

Read Full Discussion Thread for this article