Posted by: बिस्टे January 8, 2009
Login in to Rate this Post:
0
?
ढिलै भए पनि जदौ चाइ टक्र्याइ हालौ है पैला।
हैन आज लहरे घेराउ दिवस हो कि के हो सप्पै लहरे को पछी पर्या छन।
हैन हैन यो लहरे र केली दुइबै एउटै हैनन।
अस्ती लहरे र केली दुबइ लाई एकै समयमा भेट्या थे मैले टुडिँखेलाँ ।
हैन आज लहरे घेराउ दिवस हो कि के हो सप्पै लहरे को पछी पर्या छन।
हैन हैन यो लहरे र केली दुइबै एउटै हैनन।
अस्ती लहरे र केली दुबइ लाई एकै समयमा भेट्या थे मैले टुडिँखेलाँ ।