Posted by: ritthe January 8, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ओहो नाराने को बड्डे ठुलि लाई थाहा रैछ नि ! ल बधाई छ नाराने ! जन्म दिनको धेरै शुभकामना ! खै अचेल हराको हराइ छ पाट !


ठुलि के छ? ठुल्दाइ के छैन? न आउने कसैलाई पनि केही न केही !


 


बिन्ती छ मेरो ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ
तिम्रा हृदयका सरा भावनाहरु
त्यही चिट्ठी मै कोरी पठाइदेउ
त्यही चिट्ठी मै कोरी पठाइदेउ
चौतारी को डिलमा बसी ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ


 

Read Full Discussion Thread for this article