Posted by: ritthe January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

>>>झन बुढी दिदी आयो भएर मख्ख पर्या आफु - गाली पो गर्दो राइछ <<<


लौ हेरत सान्नानी तिमीलाई बौचा ले बुढी दिदी रे ! मुख छ भन्दै मा जे पाये तेइ त भन्न नहुनी हो नि लहरे ले! तिमी नि इट को जवाफ पत्थर ले देउ त सान्नानी !


हो त, यो सबै लहरे ले मिलार राखेकै हो नाम हरु ! नभये त्यस्तो कुरा नि संयोग हुन्छ कतै ! होइन राइछ भने त म कान म कुन्डल खोलेर डोरी बाधेर हिड्छु ल !


 

Read Full Discussion Thread for this article