Posted by: Rahuldai January 7, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
बुधवारे जदौ!
चिप्ले गुरु तारेमाम।
चिया सिया खुवाइ धर्म गर्ने दिन गए जस्तो छ। नयाँ साल लागे देखी चिया सिया पिया कसैको नि मुख देख्न पा'होइन। हाम्रो हाल पनि उही पशुपती नाथ कै जस्तो भो गाँठे।
पशुपतिनाथको सबैले कल्याण गरुन।