Posted by: chipledhunga January 7, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

क्षितिजको अग्लाई नाप्छु भनेथें कि तिम्रो उचाइ पनि नाप्न सकिनँ
म त देशको शान बन्छु भन्थें कि तिम्रो मान पनि बन्न सकिनँ
सपना देख्थें ठूला ठूला तर म केही पनि हुन सकिनँ

बुधबारे जदौ सबै काम चोरहरुलाई। चिया नास्ताको ब्यवस्था गरिदिनेको दिन झक्कासको हुन्छ है भनिदिएको छु अहिले नै।  
Read Full Discussion Thread for this article