Posted by: serial January 6, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

को छ हँ यता - कोही नि छैन छ जस्तो छ त
हैन केली खोइ आज - कस्तो गफ गर्न मन लागिराथ्यो
केली वो केलिsssssss
आउ आउ ल गफ गरौ


चिप्ले चुइङम खोइ - तालु ला आलु कसरी फुलऔने भनेर रिसोच गर्दै हो कि के हो -


रिट्ठे स्वाँठ के छ हौ -


ठुल्दाइ कहाँ छ फेरी - आजकाल ठुल्दाइ मन गार्डेन गार्डन हुन्छ रे - के हो के हो -

Read Full Discussion Thread for this article