Posted by: बिस्टे January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
आएकै पहिलो दिन ४ घण्टा को मिटिङ मा राखिदिये बज्जे हरु ले। काम नराम्रो दलाउलान जस्तो छ्,तान्सेन मा बसी बसी खाको सप्पै निस्किने भो जस्तो छ्। नयाँ गाम कस्तो लाग्नु रिट्ठे,चिप्ले उही त हो नि,तान्सेन बाट काठमान्डौ आउँदा जस्तो लागि राछ,फोहोर,गज्याङ गुजुङ,सबै भन्दा रिसुठ्ने त पार्किङ र अरु धेरै। हुन त पहिला एहीबाट गा हो तर पनि बानी पर्दै छ्, भरिया ले अझै सामान नल्याएर जीवन अस्त ब्यस्त भा छ्। सन्तुलनमा आएसी भेट्घाट गरौला।
Read Full Discussion Thread for this article