Posted by: Rahuldai January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


अड्डा पुगियो, ढड्डा पल्टाइयो। तारेमाम।


हिजो बिस्टे र चिप्ले सल्लाह गरी नै फोन न उठाएको जस्तो लाग्यो। भट्ट को कछाड् र भण्डारी को धोबी पछाड् संयोग मात्र हुन सक्दैन। 

Read Full Discussion Thread for this article