Posted by: ritthe January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ (आफ्नै स्टाईलमा) का साथ तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)


बिस्टे मार्साप' कता गुप्तबास हो? अनी नयाँ ठाउँ कस्तो लागिराछ त?


चेली त्यो त मैले अनुहार किताब बाटै थाहा पायिहाले नि !


ठुल्दाइ कता हराएको फेरी? अड्डाँ पुगेर ढड्डा पल्टाउन ब्यस्त जस्तो छ !


लहरे बौचा आज कता लागेछ !


चिप्ले नि बेपत्ता?


 

Read Full Discussion Thread for this article