Posted by: chipledhunga January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
मध्यान्हको जदौ सबैलाई।
बिष्टे, कस्तो हुँदै छ त नयाँ ठाउँको बसाइ? ठुल्दाइको फोन उठाउन नसक्ने म मात्रै रहेनछु।
चेलीलाई बधाई छ। ("cheli awarded Sajha Person of the Year 2008")
ठुल्दाइ, अड्डामा आउनुभएपछी कुरा गरम्ला। हेरम् कति समय लगाउनुहुँदो रहेछ हाजिर गर्न।
Read Full Discussion Thread for this article