Posted by: Rahuldai January 5, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

फुल्न यहाँ बेसै हो फुल्नु पर्छ,
भीरमा गुराँस भै फुल्नु पर्छ
काँडामा गुलाफ भै फुल्नु पर्छ,
कसैले हावा भरेको बेलुन झै न फुलेर
हिलो मा कमल भै फुल्नु पर्छ ।


-हरिभक्त कटुवाल

Read Full Discussion Thread for this article