Posted by: chipledhunga January 2, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

यति धेरै माया दिइ मन भरी दु:ख नदेउ
बाटो वरपर फुल्ने पलाँस टिपी शीरमा नलाउ

नयाँ बर्षको शुभकामना सहितको जदौ।  चिया नास्ताको ब्यवस्था गरिदिनेलाई बिशेष शुभकामना। 

बाउचा त के हो, आँफैसँग कुरा गर्दै बसेको रहेछ
Read Full Discussion Thread for this article