Posted by: keli January 1, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

हेतेरिका ,लहरे तिमीपनी कस्तो बुधु रहेछ

कहाँ  ठुल्दै को कुरा गर्या?? थ्यो मेरो हेड मास्टर त छ नि  ठुल्दै को पनि बाउ हो बाउ
कहाँ  गये होलन ? सायेद हेड मस्तेर्नी को पिताइ खाँदै होलन
हिजो त खुब  चम्किरहेको थियो चौतारीमा

Read Full Discussion Thread for this article