Posted by: serial January 1, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

अब कहाँ बाट थाहा हुन्छ त - हिजो मुख बाट पेट मा पुगिसक्यो
अहिले बिहान कहाँ थाहा हुन्छ र झ्वाम स्वाम

चौतारी मा तिमीलाई पढाउने हेड मास्टर पनि छ रे अनी जड्या पनि रे
एसो रिसोच गर्दा त ठुल्दाइ नि हो कि के हो - जड्या भनेपछी त अरु को होला त

Read Full Discussion Thread for this article