Posted by: serial January 1, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ केली
के छ - कस्तो रह्यो त न्यू एअर इभ

झ्याप भा जस्तो छ मलाई त तिमी -
अझै आँखा रातो रातो छ

गेली ले तिमीलाई कुरिरा रे हिजो टाईम्स स्क्यार मा
तिमी किन नआएको रे -

Read Full Discussion Thread for this article