Posted by: popeye November 26, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

"ती तरुनीहरुले चै केही बोलेका थिएनन तर तबलामा साथ दिँदै थिए। त्यै तबला पनि हाम्रै मुटुमा बजाएर।"-- रे हँसायो हँसायो .... अनी त्यस्तो बेला मा त राग भैरवी पो अलाप्नु पर्ने त कहाँ त्यो आमा भनाउदाको भातको राग सुनेर बस्या त.....

फेरी बाउ चाहिन र आमा चाहिन दुवैले भात राग अलापेको भने पछी त पक्कै दीप ब्रो र बाङे लाई उनी हरुले एक नम्बरको भाते नै भन्थानेको हुनु पर्छ ......... 

फेरी अहिले बाङे को केही होला होला जस्तो लागी रा बेला कता ट्वाक सँग मिलेर जाल बुन्न लागेको भन्या ............. यो त बाङे माथी सरासर अत्याचार नै भयो है !!

Read Full Discussion Thread for this article