Posted by: miss_ me November 19, 2008
Login in to Rate this Post:
0
?
"हैन अब घर जाउ भने त भैगो नी कुकुरै त लाउनु पर्दैन नी"
दिपदा,
धन्न कुकुर मात्रै रैछ ब्रुनो भन्दा रोकियो । बारुलो नै खनिइको भए के गर्नु हुन्थ्यो कुन्नि? अरिंगालले चै गर्नु गरा'को हो क्यारे पहिले नै