Posted by: nakkali keti November 19, 2008
Login in to Rate this Post:
0
?
हा हा हा.............. "अब सोफामा उफ्रिने?" रे, बिचरीलाई के थाहा उस्लाई देखेर बाङेको मुटु कती उफ्री रा छ भनेर। दीप सार्है हसायौ। बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।