Posted by: बिस्टे November 17, 2008
Login in to Rate this Post:
0
?
अल्छि लाग्दो सोमबार बिहानि शुभेक्षाले फ्रेश गराइदियो।
बाङेलाई त एउटा रोगै लाग्या रईछ तरुनी भनेसी त,दुइ खुट्टा भा देखेसी हुरुक्कै हुने रईछ।
अत्ती छोटो भयो प्रभो,लौ अर्को पाटो छिट्टै राखम।