Posted by: miss_ me November 6, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

:)  देवरराजा,  ए बाssss नि क्यार्न त्यसो भन्नुभा हउरले। म चै मजाक अरेकिम के ।रिसानी किन हुदिहुम् र भन्चु। बरु भेट नै भाको जस्तो लागेर दंग पो छु त । 

 तर नि , के भन्च रे , त्यो के जाति -  बिधानास , धरो धर्म, मरिजाम, ए राम  भन्ने शब्दहरुको त्यति भरोसा हुदैन के।   पहिले नै बांङेलाइ त्यति विधि  भनिसके। दिपदा चै रिसानी भा हुनुपर्च । माफी माग्दा अर्को झटारो आउला भन्ने डर भैराछ के अरुम,के अरुम?

Read Full Discussion Thread for this article