Posted by: Birkhe_Maila November 6, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

लोल! बाङ्गेले अब हनुमानढोका खोरको ब्याख्या गरेको पढ्न मन लाग्यो!

पवित्रवर्कसपबाट सिधा पश्चीम, शीवपूरी स्कुललाई दाहिने पारेर जाँदा, बाटो हल्का दायाँ काठमान्छु होटलतिर मोडिँने बेलामा त्यता नलागी बयाँतिरको सिधा गल्ली भनेको हो प्रभोहरुले? पुन्टे बुढाले पनि त्यहिँको कुरा गरेको? ल धेर कुरा नखोलम फेरि झगडा पर्न बेर छैन! हाम्पनि धुरन्धरै थेम त्यतिबेला!

Read Full Discussion Thread for this article