पून्टे ब्रो लाई चुन्देबीमा त्यो पाण्डेसरको घर छेउ छाउ देख्या जस्तो नी लाग्छ। मधुरमार्ग तिरका मधुर अनुभवहरु पनि जाओस न --माहाराजगन्ज तिर त धेरै आवत जावत थ्यो प्रभो -- पबित्र बर्क सपबाट शिबपुरीलाई दाईने पारेर अघि बढ्दा स्कुल पास गरेसी देब्रे तिर ध्यान जान्थ्यो, अनि त्यो दाइने मोड लिएसी सिधै उता तालिम केन्द्र तिर नलागी अग्ला अग्ला रुख छेउ बाट दाहिने तिर एउटा घर थ्यो प्रभो -- मनमोहक -- घर त घच्चिको छँदै थ्यो तर मनमोहक चैं तरुनी थिई-- त्यै घराँ आउनु पर्ला ससुराली आउँदा भन्ने सोच पनि थ्यो कुनै दिन --- क्यार्नु र? यता तिर चै आईयो -- दशाले बोलाको रछ। तरुनीले बोलाको तिर छोडेर दशाले बोलाको तिर आएपछि हुन्थ्यो के त?
ए, अनि गुम्बे के गर्दै छ त अचेल?
"taruni...khit khit khit gardai..."pachhaadi ko paangraa ko haawaa fusikiyo jasto chha" re "
पाङ्ग्रा त कुन्नी तर हावा फुस्क्या त मिलाई नी --