Posted by: chipledhunga October 28, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण पाठकबर्गमा दीपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। बिबिध कारणले गर्दा यो संस्मरणलाई अघि बढाउन नसकेकोमा क्षमा प्रार्थी छु।

अनुपलब्धजी, हेर्नुहोस् न बुढो भएर किबोर्डमा औंला चलाउन पनि गार्हो भएको छ अहिले त। सकेसम्म छिटो अगाडि पेल्न प्रयास गर्नेछु है तै पनि।
बुलभर्डजी, आफ्नो रमाइलो अनुभव बांड्नुभएकोमा धन्यवाद। यस्ता घटनाहरु हुँदा कति चोटि लाज मर्दो तथा अत्यास लाग्दो भए पनि अहिले सम्झिंदा भने रमाइलो लाग्छ, कसो? यस्तै थुप्रै अनुभवहरु यही संस्मरणमा लेख्ने बिचार थियो तर मिलिरहेको छैन। बरु यसो आफूले भोगेका अरु कुरा पनि लेख्नुहोस् न।  
Read Full Discussion Thread for this article