Posted by: Deep October 23, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

....

"काँ बिग्रया जिपर?" मैले जिपर हेर्दै सोधें। नबिग्र्या चिजलाइ बिग्र्या भन्न भएन नी , यसै।

 

"अब यही तालाँ अहिले बिग्रिनसक्या भे नी बिग्रीहाल्छ नी एक दुई दिनाँ" उस्ले अर्को डाईलग पेल्यो।

 

"छोरी लिएर किन रे त्यस्को बाउ तँ काँ?" मैले सोधें।

 

"सोर्स फोर्स लाउन --अरु किन हुन्थ्यो--- कता कता भर्ना गराउन --छात्रबृती त्यस्तै हो नी" उस्ले सुनायो।

 

"बाउले काम गर्देनन भने तेरो पो ट्राजिडी पर्ने भो " मैले दंग परेर भनें।

 

"बाउको भर परेर को बस्या -- बाउले लभ पार्देलान र लभ गरम्ला भनेर बस्यो भने गएन जिन्दगी?--आफै बाउ-आमाले खोज्या केटी संग त्यो पनि हेर्दै नहेरी ब्या गर्या रे हाम्रा बा ले --त्यस्ताले के गर्दिन्छन मलाई?" उस्ले भन्यो।

 

---

 

 

Read Full Discussion Thread for this article