Posted by: chipledhunga October 1, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

के के भन्छ यो बाउचा पनि। आफू कलेजबाट झन्डै ५०० कोश टाढा छु, कसरी घुम्न जान पाउनु नि यो लेख्न अघि। तर एउटा कुरा नि, मेरो जीवनको सबैभन्दा स्मरणीय दिनहरु भनेको नै उक्त कलेजमा बिताएका चार बर्ष हुन्। लभ स्टोरी त कसरी लेख्नु नि, च्वाँक केटीले आफूलाई हेरेनन् आफूले पनि झुर केटी हेरिएन, त्यसैले कथै बनेन। त्यसमथि न आफूसँग सेल फोन थियो न त गाडी तिमी जस्तो कहिले शिकागो कहिले कता जानलाई।

जिम्माल्बा, यो चाँही गजब गयो। प्राय: सबैले पोखराको चिप्लेढुङगासँग मेरो नाम जोड्थे, दीप पर्भोले भने पेन्सलभानिया को स्लिपरी रक। पिलसिङ भन्ज्याङको चिप्लेढुङ्गा भनेर गजबसँग सन्तुलन मिलाउने कार्जे भो जिम्मालबाट।
आफू नपेलिएको भए अवश्य पेल्ने थिएँ, तैपनि यो हप्ता अर्को एक भाग पेल्ने प्रयास गर्छु।    
Read Full Discussion Thread for this article