Posted by: Rahuldai August 29, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

यस्तो डेटेल सम्झना को रहस्य के हो, चिप्ले? आफुलाई त केही संझना छैन। १० कक्षामा पढेको "How Bhairaba saved Rama Singh's  life" भन्ने बाहेक।

अती सुन्दर बर्णन  चिप्ले, लेखकिय गुण त १०० फिसदी उत्तम ।

Read Full Discussion Thread for this article