Posted by: serial August 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
लेख्न त ब'बाल लेख्ने रैछ, छुपा रुस्तम नै रैछ, सानो सानो कुरा पनि कस्तो याद भएको,
अनी सँगैको सिट खाली भएर बोर भो नि है, नत्र के के प्लान थियो होला है, कोही भएको भए
अहिले हामीले पनि एउटा लोप स्टोरी सुन्न पाउने, झुरै भयो नि ।

अनी अली छिटी छिटी कीबोर्डमा औला चलाए देखी हामीले पनि छिटी छिटो पढ्न पाउने थियो, बिचार गर्न े कि 
Read Full Discussion Thread for this article