Posted by: Rahuldai August 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

केही बेरमा मुख पुछ्ने तातो रुमाल सबैलाई बाँडियो। टिका बच्ने गरी मुख पुछें। अनि प्लास्टिकको पोकामा हेडफोन पनि बाँडियो। सिट बेल्ट बाँध्ने काम पनि गरें। मेरो छेउको सिट खाली रह्यो।


वाह ! चिप्ले ! वाह् !
क्या सूक्ष्म बर्णन । पारखीको परिपक्व लेखाइ।


मुहार पुछे नि टिका को माया लाग्दो रहेछ, शुभ साइतको अबशेष बाँकी राख्नु पर्ने अन्तरमन को आकांक्षा पनि हुन सक्दछ। मैले पनि हमेशा त्यसै गर्ने गरेको छु।

अनी छेउ को सीट खाली हुनु को अपसोच अझै बिम्झिरह्यो कि ?

Read Full Discussion Thread for this article