Posted by: chipledhunga August 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

कथा पढिदिनु हुने तथा पढेर केही शब्द कोरिदिनु हुने सबैलाई धेरै धन्यवाद।
बिष्टे, हर्के र लहरे, वीकेन्डमा लेख्ने भन्या त त्य्स्तै हो। Read-only modeमा साझा छिरिन्छ धेरै जसो। आज अलिकति थप्न खोज्छु है। अनि हो, पछि पछि नेपाल गएर फर्किंदा पनि मन भारी हुन्थ्यो। शायद ढल्किंदो उमेरले पनि हो कि, जति जति पछि भयो, त्यति नै बढी गार्हो हुन्थ्यो फर्किने बेलामा।
शत्रु, रिलायन्ट रंगशालानिर बस्ने भनेर पढेको थिएँ, यसो चिया खान पस्नु पर्ला।        
Read Full Discussion Thread for this article