Posted by: Rahuldai August 22, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए।

क्या असली सुझाव दिएछन त।

 "अनी नेपाल नफर्के बाबु कवाड भैसके छ। सके हामीलाई पनि बोलाउ" - भन्ने हरु थिएन ?  यो पछील्लो वाक्यंश चाँही अली पछी आउने हरुको लागि हो। २०५० साल सम्म त देशले निश्चित सकरात्मक फड्को मार्दैथियो। त्यस पछी त कवाड भएको हो। यसको मूल कारण चिप्ले जस्तो होनहार हरुले देश छोडेर हो। बल्ल बुझें।
 

Read Full Discussion Thread for this article