Posted by: Birkhe_Maila June 24, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

ठूल्दाई! दुख र पिडाको त्यस्तो समयमा साँच्चिकै साथ दिने र मद्दत गर्ने धेरै कम हुँदारहेछन्। तपाइँले गर्नुभएको सहयोग सहयोग मात्र नभएर धेरै ठूलो धर्म हो जो कोहिको सामर्थ्यमा हुँदैन!

 

Read Full Discussion Thread for this article