Posted by: CaMoFLaGeD June 23, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

यो कथा पढ्ने बित्तिकै त्यत्तिकै मन कस्तो कस्तो भएर आउँछ। राहुलदाई साँच्चिकै तपाइँ जस्तो मान्छे भेट्न गाह्रो छ यो दुनियामा। पुण्य कमाइन्छ दाजु, अवश्य कमाइन्छ। हजुरका कथाहरुले हामीलाई प्रेरणा दिन्छन् जीवनमा केहि असल काम गर्नलाई।

अरुपनि पस्कदै गर्नुहोला!

Read Full Discussion Thread for this article