Posted by: spreadlove March 28, 2008
कीताबहरू ! गर्छन् कूरा
Login in to Rate this Post:     0       ?        
कीताबहरू ,
गर्छन् कूरा
बीतेका जमानाका
दूनीयाका , मानीसका

आजका , भोलीका,
एक एक पलका
खूशीका, दूखका
फूलका, बमका,
जीतका, हारका,
मायाका, मारका !

के तीमी सून्न चाँहन्दैनौ
ई कीताबका कुराहरु ?
ई कीताबहरू केही भन्न चाहन्छन
तीम्रो साथ रहन चाहन्छन |

कीताबहरुमा चरा चीड चीड गर्छन्
कीताबहरूमा खेत लह लह लहाउँछन्
कीताबहरूमा झरना गूनगूनाउँछन्
कीताबहरू परीका कथा सूनाउंछन |

कीताबहरूमा रकेटको राज छ
कीताबहरूमा वीग्यान्को आवाज छ
कीताबहरूमा कती ठुलो संसार छ
कीताबहरूमा ग्यानको भण्डार छ

के तीमी यो संसारमा जान चाँहन्दैनौ?
ई कीताबहरू केही भन्न चाहन्छन
तीम्रो साथ रहन चाहन्छन |

regards
-sp
Read Full Discussion Thread for this article