कीताबहरू , गर्छन् कूरा बीतेका जमानाका दूनीयाका , मानीसका आजका , भोलीका, एक एक पलका खूशीका, दूखका फूलका, बमका, जीतका, हारका, मायाका, मारका ! के तीमी सून्न चाँहन्दैनौ ई कीताबका कुराहरु ? ई कीताबहरू केही भन्न चाहन्छन तीम्रो साथ रहन चाहन्छन | कीताबहरुमा चरा चीड चीड गर्छन् कीताबहरूमा खेत लह लह लहाउँछन् कीताबहरूमा झरना गूनगूनाउँछन् कीताबहरू परीका कथा सूनाउंछन | कीताबहरूमा रकेटको राज छ कीताबहरूमा वीग्यान्को आवाज छ कीताबहरूमा कती ठुलो संसार छ कीताबहरूमा ग्यानको भण्डार छ के तीमी यो संसारमा जान चाँहन्दैनौ? ई कीताबहरू केही भन्न चाहन्छन तीम्रो साथ रहन चाहन्छन | regards -sp