Posted by: parbatya January 30, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राहुल दा,
बल्ल पो देखे त, अब अन्तिम भनेर नरमाइलो पो लाग्यो (बाहिरी शक्तिको दबाब हो कि क्या हो)
तर मलाई लागेको चाँही अनुराधा को 'लभ' वा अरु केही 'True Love' हैन जस्तो लाग्यो नत्र बिहेमा गएर 'कसरी हेरौ खै मन परेको मान्छेलाई अर्कैले..................... ' हेर्न सकिन्छ र भनेको ?
अब चाँही छुट्टीको दिन लेख्नु होला है