Posted by: Rahuldai January 30, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो,
यति छिट्टै कहाँ हो र भन्या, पाँच महिना लाघेर छैठौं महिना भैसक्यो लेख्न थालेको। एुटा कथा मै जुनी बिताउनु त भएन नि। कथा सुन्ने छोरी नै बुढिकन्ने होली भन्ने डर् भै सक्यो।

pjna007 जी,
यो मर्त्यलोकमा जन्मिने हरेक प्राणीको अन्त्य हुनु नै छ। सुरु भए पछि अन्त्य गर्नै पर्छ। अन्त्य पछि अर्को सुरु । यो कथा पछि अरु कुनै बिषयमा सुरु हुन्छ कि?

भउते जी,
आँधी आउने हुन् कि हुरी, अर्को अंक न कुरी कसरी थाहा हुन्छ? मखुला?

Read Full Discussion Thread for this article