Posted by: Nepal ko chora January 26, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

राहुलदाई,

यो पटक चाइ अली लामो कथाबस्तु लिएर आउनु भएछ। नत्र पहिला पहिला त पढ्न सुरु गरेको छैन सकिन्थ्यो। यो भाग पनि निकै मन पर्‍यो। दाजुको कमल को त के बर्णन गर्नु, शायद शेषनाग ले पनि सक्दैनन होला। तपाईं को "बिहा" को परिभाषा घतलाग्दो रहेछ, मन नै छोयो। फेरी जिबनका बिभिन्न पाटोहरु लाई कती सहजै तर प्रस्ट रुपमा शब्दमा उतार्नु भएको, तपाईं को त्यो खुबी मान्नै पर्छ। बाकी भागहरु पनि चाडै पढ्न पाइयोस।   

Read Full Discussion Thread for this article