Posted by: dipika02 January 4, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

राहुलदाइ, हजुरको शब्दकोशमा लुकेका भावनालाई हेर्न शायद मलाई दिब्य दृष्‍टिकै जरूरत छ होला, हजुरले भनेका कुरालाई म नकार्न त कदापी सक्दिन तर यती चै अबस्य भन्छु कुनै ढुङ्गा धेरै सारो हुन्छन् भने कुनै कोमल, तेस्तै मन पनि कुनै कठोर हुन्छन् भने कुनै मखमल जस्तै कोमल,सबै ढुङ्गा खोप्नेहरु सिल्पिकार हुँदैनन्, नजान्ने वा सिकारुले खोपे भने प्वाल पर्न सक्छ, र त्यो मन को प्वाल टालिन धेरैनै कठिन हुन्छ।
तर यो केबल मेरो बिचार मात्रै हो। हुन सक्छ मैले नै नबुझेकि पनि।
Read Full Discussion Thread for this article