Posted by: dipika02 January 4, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

लौ अर्को भाग आइसकेछ मैले त थाहा नै पाइन

"छिनो ले लगातार खोपे पछि ढुंगा पनि मूर्ति बन्छ"--- यो त म पनि मान्छु लगातार खोप्दा कहिले काहीँ ढुंगामा प्वाल नि त पर्न सक्छ नि। फेरि त ढुंगा जोडिदैन पगालेर,

राहुलदाइ कथा सधैं झैं मन लगाएर पढेँ, अब अरु पनि पढ्ने

Read Full Discussion Thread for this article