Posted by: miss_ me December 30, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

'एक दिन तिम्रो मम्मीले बाटोमा भेटिछ, अनुराधालाई। कुरै कुरामा कहाँ जान लागेकी भनेर सोध्दा, हुलाका अड्डामा मेरो नाममा पत्र खसाल्न जान लागेकी  भनी छ। अनि म्याडमले अहिले राहुले त छुट्टीमा घर आएको छ किन चिट्ठी खसाल्नु पर्‍यो भन्दा- लेखि हालें,  खसाल्छु'

लौ न किन फेरि हुलाक मै खसाल्नु पर्ने राहुल्दाइको छोरीको ममीलाई नै  दिएको भए  ठाँउमा पुगिहाल्थ्यो नि :)

कसो दादाको छोरीको ममीपनि साह्रै जाति हुनुहुदो रे'छ । नत्र दुइ झापड गालामा हिर्काएर 'लौ हजुरको हुलाक यहि हो' भन्नु पर्ने (मजाक अरेकिम है ) 

जोकिङ अपार्ट,  साह्रै मन पर्यो  यो भाग पनि तर किन अनुराधालाई भिक्षुणी बनाउन थालेको दादा हजुरले   यहानेर चै अनुराधा प्रति निकै सहानुभूति र माया लागेर आयो

 सायद--  एकतर्फि प्रेममा त्याग नै सच्चा  समर्पन हो-----(?)

Read Full Discussion Thread for this article