Posted by: Birkhe_Maila December 28, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

बिना सूचना प्रकाशित भएछ अनुराधाको यो भाग! :)

राहुलदाई, छोटो नै भयो यसपाली पनि हरे! ल आजै त्यो चिट्ठि पनि लेखौँ त!

यो लाइन -

 ""मनको बह मन भित्रै गुम्सियो भने त्यो गह मात्र नभै मानसिक तनाव र असुन्तलनको दह नै हुन जाने डर हुन्छ""

मिलाएको मन पर्यो। यो 'गह' नै भन्नु भएको कि 'बह' लेख्न खोज्नुभएको?

Read Full Discussion Thread for this article