Posted by: Rahuldai December 13, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

Pjna007 जी,
अब बाकी भाग नि छिट्टै आउने छ र संभवत आजै। कथा सकिनै लाग्या बेला, हात दुख्नु र जाँच आउनुले अल्छि माथि चाँद लगाए जस्तो भयो। अब अलि फुर्सदिलो हुने बित्तिकै कथा समापन तिरे लाग्ने छु। तारेमाम्।

Read Full Discussion Thread for this article