Posted by: Rahuldai November 28, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
ब्याकुल पाठक महोदय,
फेरि एकपटक क्षमा माग्दै सके आजै( भरे साँझ सम्मन् मा) अनुराधाको पत्र सार्बजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछु, स्मरण रहोस्, यो सात दालको गठबन्धन होइन, जीवनको अनुबन्धन् हो।  अनुराधाको हात दुखेको रहस्यको खोजी गर्दा गर्दै ( रि-सोच) आफ्नै हात बिरामी परेको छ। डाक्टर साहेबले - Tennis elbow damage भन्नु हुन्छ। धेरै मुसा( कम्पुटरको) खेलाएकोले भएको रे। त्यसैले शारीरिक रुपमा पनि पूर्ण स्वस्थ नभाएकोले पनि ढिला हुन मनग्य मसला पुग्न गएको ब्यहोरा अनुरोध छ।
Read Full Discussion Thread for this article