Posted by: Birkhe_Maila October 19, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

कठै अनुराधा! हात दुखेको बहाना बनाइछिन कि हात साँच्चिकै दुखेको थियो?  अथवा ठुल्दाईलाई अगाडि बढाउन कतै त्याग त गरिनन्? अर्को भागमा थाहा हुन्छ होला नै!

गजब छ! बिजया दशमिको शुभसाइतमा अर्को भाग आउने आशामा!

Read Full Discussion Thread for this article