Posted by: ritthe October 18, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
हो है प्रेममा मनिष ले कती त्याग गर्छन् !
के होला त अनुराधाको हात दुख्नु को कारण?
कतै अनुराधा को बा'ले हात मा गहिरो पिडा हुने गरी कुटपिट त गरेका हैनन अनुराधा लाई !
धन्यवाद राहुल दाई

Read Full Discussion Thread for this article