Posted by: shirish October 14, 2007
Login in to Rate this Post:
0
?
धन्यबाद बिर्खे कमेण्टकालागी - एउटा शेर थपेको छु !
बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,
बिष कै किन नहोस्, स्वाद पाउं अलि अलि
तिम्रो आंशुको छप्कोले मेरो छद्म श्रृंगार छिल्यो
सकली रुप छर्लङिदा पसीना छुट्यो खलखली !
(छिल्नु - बोक्रो अबयब हटाउनु, छोडाउनु )
Last edited: 14-Oct-07 02:21 PM