Posted by: timi_mero_sathi October 13, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
साझामा नाआको धेरै भो, साथी हरुले कस्तो राम्रो राम्रो लेख्नु हुदो रहेछ, राहुलभाइ कती मजाको लेख्नु भाको, धेरै राम्रो छ।पढेर धेरै मजा आयो। जिन्दगिमा कहिले कथा ब्यथा बन्छ कहिले ब्यथा कथा बन्छ।

तिमि मेरो साथि
Read Full Discussion Thread for this article