Posted by: world_map October 12, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, गज्जब राम्रो स्टाइलमा लेख्नुभो, सललल बगेको लेखाइ!

पाटनमा फिलिम हेर्न आउनुभा'को रे? अशोक हलमा हो? हुन त त्यो बेला अशोक बाहेक पाटनमा अरू थिएन होला सायद।

छात्राहरूमा टप भाउजूले गर्नु भा'को? वाह! कंग्राट्स् भाउजू!!!

अनि पूर्णबहादुर सरले तपाइलाइ झाप्पू हान्नु भयो रे?
हुन त सुन्या हो पूर्णबहादुर सरको बारेमा दिदी र अरू प्लस टूमा पढ्ने साथीहरूबाट, कडा मिजासको हुनुहुन्छ क्यारे। म मम्मीसँग गएको छु तपाइको ईस्कूल ट्याम ट्याममा, धेरै टिचरहरूलाइ चिन्छु, कति हाम्रो घर पनि आउनुहुन्छ। भोज भतेरमा नि भेट हुन्छ कहिलेकाहिं, गम्भीरमान सर, नरेशमान सर, प्रदीप सर, मीनु मीस, बिणा मिस......अरू पनि कैयौं।

लेख्दै गर्नुस् राहुलदाइ, दामी गैराछ।
Read Full Discussion Thread for this article