Posted by: shirish October 10, 2007
Login in to Rate this Post:
0
?
भूमरीमा जाकिदा, मन भो झन् उर्बरा थली !
पारीको कल्पना, बारीको सम्झना झलझली !
बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि,
बिष कै किन नहोस्, स्वाद पाउं अलि अलि !
तिम्रो अध्यांरो गोलार्धमा बिघ्न शक्ति रहेछ,
संधै उतै लागुं लाग्छ, उज्यालोलाई छलि छलि !
dont you just read. Make me better by criticizing critically.
Last edited: 10-Oct-07 08:05 PM